रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

३ वर्ष अगाडि

अन्तर्राष्ट्रिय
खबर कर्णाली

बित्तिय क्षेत्रमा मात्रै नभएर सहकारीले समाजको गरिबी हटाउन उत्पादन देखि बजारीकरण सम्म काम गर्ने बताउनु भयो । सदरमुकामको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित हिमचुलि कृषि सहकारी संस्थाको १३ ओै साधारणसभामा स्वागत मन्तब्य दिदै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीकी नेतृ समेत रहेकी पाण्डेले सहकारीले महिलाको आर्थिक जीवन ब्यवहारमा मात्र नभएर समाजमा जकडीएर रहेको महिला परनिरभर्ता समेत हटाई महिला हिंसाको समेत अन्त गरेको दाबि गर्नु भयो । हिमचुलि कृषि सहकारीका अध्यक्ष काली बहादुर महताराको अध्ययतामा भएको बृहत् साधारणसभा उद्घघाटन समारोहमा सहभागी अतिथि सेर सदस्य र बचकर्तालाई स्वागत गर्दै पाण्डेले सहकारी समाज रूपान्त्रणको एक मात्र आधार भएको बताउनु भयो । सहकारीले महिलालाई सामाजिक नेतृत्वदायी भुमिकाकामा समेत बिकास गरेको पाण्डेको भनाई छ

error: सामग्री सुरक्षित छ !