रास्कोटमा भूमि प्रशासन सेवा सुरु, अब मालपोत र नापीका काम स्थानीयस्तरबाटै
रास्कोटमा भूमि प्रशासन सेवा सुरु, अब मालपोत र नापीका काम स्थानीयस्तरबाटै कालिकोट। कालिकोटको रास्कोट नगरपालिकामा जिल्ला सदरमुकाम मान्मबाट प्रवाह हुँदै आएको भूमि प्रशासनअन्तर्गत मालपोत तथा नापी सेवा सुरु गरिएको छ। भूमि प्रशासन कार्यालयको उद्घाटनसँगै शुक्रबारदेखि स्थानीयस्तरबाटै भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध हुन थालेको रास्कोटका मेयर धर्मराज शाहीले बताए । कार्यालयको उद्घाटन पछी मेयर शाहीले रास्कोट नगरपालिकाकामा भूमि प्रशासन कार्यालय सञ्चालनमा आएसँगै मालपोत तथा नापीसम्बन्धी सेवा लिन सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने बताए । यसअघि रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना भई नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालनमा आएपछि रास्कोट, सान्नीत्रिवेणी, पचालझरना र पलाता क्षेत्रका नागरिकलाई सरकारी सेवा लिन सहज हुँदै आएको छ। अब भूमि प्रशासन सेवा
Read more










































