अन्तर्राष्ट्रिय युवा निर्माण ब्यवसायी मानव बमले सम्झौता अवधिको १ बर्ष अगावै निर्माणकार्य सम्पन्न गरे , लैफु देखि रास्कोटसम्म सडक सन्चालनमा, कोटिला देखि रास्कोटसम्म अबको ३ देखि ४ महिनाभित्र कार्यसम्पन्न हुने : कार्यालय प्रमुख धिताल १ वर्ष अगाडि