रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोट अस्पतालका स्वास्थ्यकर्मी सिअहेव संङकर बरालको निधन

       कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं  ९ निवासी रास्कोट अस्पतालमा कार्यरत स्वस्थ्यकर्मी शंकर बरालको मृत्यु भएको छ ।उनकोआजै बिहान घरमा बेहोस भए पछी  उपचारको लागी अस्पताल पुर्याईएको थियो । उनलाई अस्पतालले  मृत  घोषणा गरेको हो ।  फुकोट घरमा बिहान उठेर टवाईलेट गएको र टवाईलेटबाट फर्किए पछि बराल बेहोस भएको उनको  घरपरिवारले  बताएका छन । परिवारले  उनलाई अस्पताल पुर्याएका थिय ।उनको केहि बेरमा मृत्यु भएको रास्कोट अस्पतालले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !