रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रास्कोटले मृतक आमा बाेगटिको क्रिया खर्चबापत दस हजार रुपै सहयाेग ।

कालिकाेट २०८२/०२/०१ कालिकाेट रास्काेट - माओबादि केन्द्र रास्काेटले दस हजार सहयाेग नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रास्कोट नगरपालिका वडा नं. ९ निवासी हरी बहादुर बोगटीकी धर्म पत्नी तथा महान शहिद जगत बोगटी कं. सचिन,र जनक बोगटी, दान बहादुर बोगटी चक बोगटीकी ममतामयी आमा धनपुरा बोगटीको यहि मिति २०८२ साल बैशाख २१ गते राति ७२ वर्षको उमेरमा असमायीक निधन भएकाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रास्कोटले मृतक आमा को क्रिया खर्चबापत दस हजार रुपै सहयाेग गरेकाे रास्काेट पाटि अध्यक्ष पदम खड्काले बताउनु भएकाे छ। उक्त सहयाेग कार्यक्रमा बाेल्दै अध्यक्ष खड्काले ।मृतक आमाले रास्काेट पाटिलाई स्तब्ध बनाएको छ । साथै अपुरणीय क्षेति भएको छ। मृतक आमा प्रति हार्दिक श्रद्धाञ्जली

Read more

कानुन दिवसमा बिचार गोष्ठी, कानुन ब्यवसायीको दररेट कायम हुनु पर्ने माग

समाजका लागी सबल कानुनि ब्यवस्था भन्ने उदघोषका साथ जिल्ला बार एकाई कालिकोटले कानुन दिवसका अवसरमा बिचार गोष्ठी आयोजना गरेको छ...

Read more

ताजा समाचार

स्वास्थ्य समाचार

समाचार

राजनीति

अर्थ बाणिज्य

मनोरञ्जन

विचार

समाज

पर्यटन

कला/साहित्य

भिडियो ग्यालरी

कर्णाली खबर

सुदूरपश्चिम खबर

रैबार स्तम्भ

अन्तर्राष्ट्रिय

खेलकुद

error: सामग्री सुरक्षित छ !