रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

एमाले कालिकोटद्वारा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

कालिकोट / नेकपा एमाले कालिकोटले आसन्न फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ।

कालिकोटबाट केन्द्रिय सदस्य नगेन्द्रबहादुर शाही, युवा संघका केन्द्रीय स्थायी कमिटी सदस्य वकिल बम र तिलागुफा नगरपालिका–६ की एमाले नेतृ शिता शाहीलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।

उम्मेदवार सिफारिस पत्र एमाले कर्णाली प्रदेश कमिटीलाई कालिकोट जिल्ला कमिटी अध्यक्ष तुलाराज मल्लले आज बुझाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !