रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालिकोटको अँधेरी खोलामा लडेर महिलाको दुःखद निधन

    कालिकोट जिल्लाको नरहरीनाथ १ कोटवाडा र सान्नित्रिवेणी गाउँपालिका १ लुसा क्षेत्रमा पर्ने अधेरीखोलामा  एक महिलाको भिरमा लडेर  दुःखद निधन भएको छ। नन्दादेवी माध्यमिक विद्यालय, कोटवाडाका लेखापाल धिरबहादुर कठायतकी श्रीमती वर्ष ३१ की अप्सरा रोकाया ( कठाएत) को लडेर निधन भएको छ ।

प्राप्त जानकारीअनुसार रकु लुसा र  कोटवाडाको सिमाना पर्ने अँधेरी खोलामा लुसामा आफन्त भेटर  फर्किने क्रममा उनी भिरमा घास काट्न गएकी थिईन् । अचानक लडेर गम्भिर  घाइते भएकी उनको केहीसमयमै  दुःखद निधन भएको आफन्तहरूले बताइएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !