चुनाव नजिकिय संगै कर्णालिका मुख्यमन्त्रि महेन्द्र शाहिले गृह जिल्लाको चुनाबि क्षेत्रमा अाफ्नो उपस्थितिलाई बाक्लो पारेका छन । मुख्यमन्त्रि पछिल्लो चरण कुनै न कुनै काम लिएर हप्तामा एक दिन कालिकोट पुग्न थालेका छन। अघिल्लो हप्ता रास्कोट ,पचालझरनामा पार्टी काममा पुगेका मुख्यमन्त्रि त्यस अघि शुभकालिका पुगेका थिय । मुख्यमन्त्रि शाहिले जिल्लामा राजनितिक गतिबिधि तिब्र पार्न थाले संगै उनको उपस्थिति संग जोडेर बिरोधिहरूले अालोचना गर्न थालेका छन । विभिन्न अायोजक निकनयले बेहोर्ने बजेट र उनले चढ्ने हेलिकप्टर संग अाखा लगाएर सामाजिक संन्जालमा उनको अालोचना गरेको देखिन्छ शनिवारको दिन पारेर पुन अाज कालिकोट पुगेकामुख्यमन्त्रि शाहिले अाज धेरै स्थानिय तहमा अायोजित बिभिन्नकार्यक्रममा भाथ लिएका छन ।शाहिले अाज पलाँता गाउँपालिका-४ कयरदेवमा अस्थायी प्रहरी पोष्टको उद्घाटन गरेका छन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक कार्यक्रमबीच अस्थायी प्रहरी पोष्टको उद्घाटन गरेका हुन् ।
- उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख, कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चाय, जिल्ला प्रहरी कार्यालय कालिकोट प्रमुख डीएसपी चक्रबहादुर शाह स्थानीय जनप्रतिनिधि, राजनीतिक दल लगायतको सहभागीता रहेको थियो । धेरै झै–झगडा, विवाद भइरहने पलातामा सान्ति सुरक्षा कामयम गर्न कठिन भएकाले त्यहाँ अस्थायी प्रहरी पोष्ट राखिएको हो कालिकोटमा आज का का गए मुख्यमन्त्रि
कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही , कृषि मन्त्री कुर्मराज शाही र माननीय बिन्दमान बिष्ट अाज जिल्लाका अादा दर्जन कार्यक्रममा सहभागी भएका छन । उपस्थितिमा तपशिलका कार्यक्रमहरु सम्पन्न भएका छन
१.धौलागोहमा प्रहरी चौकिको उद्घाटन (पलता)
२.लालुमा सडक उद्घाटन (नरहरिनाथ)
३.भलेटागाड जलविद्युत उद्घाटन (सुभकालिका)
४.बर्थिङ सेन्टर उद्घाटन ओदा (महाबै)
५.डिल्लिकोट जलविद्युत उद्घाटन (महाबै)
६.जुबिथामा खेलकुद उद्घाटन (तिलागुफा)चुनाव नजिकिय संगै कर्णालिका मुख्यमन्त्रि महेन्द्र शाहिले गृह जिल्लाको चुनाबि क्षेत्रमा अाफ्नो उपस्थितिलाई बाक्लो पारेका छन । मुख्यमन्त्रि पछिल्लो चरण कुनै न कुनै काम लिएर हप्तामा एक दिन कालिकोट पुग्न थालेका छन। अघिल्लो हप्ता रास्कोट ,पचालझरनामा पार्टी काममा पुगेका मुख्यमन्त्रि त्यस अघि शुभकालिका पुगेका थिय । मुख्यमन्त्रि शाहिले जिल्लामा राजनितिक गतिबिधि तिब्र पार्न थाले संगै उनको उपस्थिति संग जोडेर बिरोधिहरूले अालोचना गर्न थालेका छन । विभिन्न अायोजक निकनयले बेहोर्ने बजेट र उनले चढ्ने हेलिकप्टर संग अाखा लगाएर सामाजिक संन्जालमा उनको अालोचना गरेको देखिन्छ शनिवारको दिन पारेर पुन अाज कालिकोट पुगेकामुख्यमन्त्रि शाहिले अाज धेरै स्थानिय तहमा अायोजित बिभिन्नकार्यक्रममा भाथ लिएका छन ।शाहिले अाज पलाँता गाउँपालिका-४ कयरदेवमा अस्थायी प्रहरी पोष्टको उद्घाटन गरेका छन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक कार्यक्रमबीच अस्थायी प्रहरी पोष्टको उद्घाटन गरेका हुन् ।उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख, कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चाय, जिल्ला प्रहरी कार्यालय कालिकोट प्रमुख डीएसपी चक्रबहादुर शाह स्थानीय जनप्रतिनिधि, राजनीतिक दल लगायतको सहभागीता रहेको थियो । धेरै झै–झगडा, विवाद भइरहने पलातामा सान्ति सुरक्षा कामयम गर्न कठिन भएकाले त्यहाँ अस्थायी प्रहरी पोष्ट राखिएको हो कालिकोटमा आज का का गए मुख्यमन्त्रि
कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही , कृषि मन्त्री कुर्मराज शाही र माननीय बिन्दमान बिष्ट अाज जिल्लाका अादा दर्जन कार्यक्रममा सहभागी भएका छन । उपस्थितिमा तपशिलका कार्यक्रमहरु सम्पन्न भएका छन
१.धौलागोहमा प्रहरी चौकिको उद्घाटन (पलता)
२.लालुमा सडक उद्घाटन (नरहरिनाथ)
३.भलेटागाड जलविद्युत उद्घाटन (सुभकालिका)
४.बर्थिङ सेन्टर उद्घाटन ओदा (महाबै)
५.डिल्लिकोट जलविद्युत उद्घाटन (महाबै)
६.जुबिथामा खेलकुद उद्घाटन (तिलागुफा)
नेता चुनाव जितेर पुननफर्कने अारोप खेप्ने कालिकोटमा अाउदो चुनावमा जनताको त्यो गुनासो नअावस भनेर कार्यकर्ता र जनताको गुनासो मेटाउन मुख्यमन्त्रिले जिल्लाको उपस्थिति बढाएका हुन ।