बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्ग ब बिस्वकर्माले प्रदेश राजधानि सुर्खेतमा पत्रकार संग सक्षात्कार कार्यकम गर्नु भएको छ । पार्टी निकट पत्रकारहरूको संगठन जनपत्रकार संगठन कर्णाली प्रदेश कमिटिले अायोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपाका प्रबक्ता समेत रहेका खडग बिस्वकर्मा प्रकाण्डले पत्रकारहरू संग कुरा गर्दै बर्तमान राजनितिक समस्याको सामाधान देउवा सरकारको मुल चुनौति रहेको बताउनु भयो । भेरी कर्णाली ईन्चार्ज एवं केन्द्रीय सदस्य एटम बिसि का साथका पत्रकार सम्मेलनमा पुगेका
प्रकाण्डले नेपाली राजनिक दृष्टिमा राज्य सन्चालकहरूका कारण जनताको चाहाना पूरा हुन नसकेको बताउनु भयो । जनयुद्व ,जनअान्दोलनका मुद्वा स्थापित भए पनि राज्य र जनता अलग अलग रहेको बताउदै सात साल एता अान्दोलनको परिणामा पुराना संग एकीकरण वा सहमतिमा बिचैमा टुंगिने गरेको बताउनु भयो ।अमेरीकि हस्तक्षेप अहिले प्रमुख बिस्वका जनता माथिको दुस्मन भएर अाएको बताउनु भयो । त्यो अहिले नेपालमा एमसिसि हो त्यो नेपालमा अाउन लागेको बताउनु भयो । देश र जनताको पक्षमा बोल्ने माथि हुने दमन राणा पन्चायत र प्रजातन्तीक ब्यवस्था र लोकतान्त्रिक संघिय ब्यवस्थामा पनि फरक नभएको त्यहि निरङकुसता जनता माथि लादिएको प्रकाण्डको भनाई छ । सबै नीति भन्दा ठूलो राजनितिक हुन्छ तर राजनितिक मुद्वा अदालतले मिलाई दिनु पर्ने नेपालमा राजनितिक नाटक भैरहेको भन्दै नेपाल काण्डै काण्ड र भ्रष्टचारले मडारिएको बताउनु भयो ।
राजनितिक भनेको जनताको निम्तिगर्ने काम निति निर्माण हो । बिगतमा जनताले गरेको त्यो यसैको लागि हो र हैन अान्दोलन नया शासकका लागी अान्दोलन गरेको हैन प्रकाण्डले भन्नु भयो जनयुद्वमा जनताले साथ दियो तर अहिले दुईचार जना नया शासक थपीय अरू काम अोझेलमा परेको बताउनु भयो । श्रम जिबिजनतालाई सासक बनाउने काम सर्वहारा नेतृत्व निर्माण गर्नेकामबाट बिचलित भएको र अाफु अलग हुनु परेको बताउनु भयो ।
अहिलेको ब्यवस्था नेपाली जनताका लागि कागलाई बेलपाक्यो हर्ष न बिस्मात भएको बताउनु भयो सिस्टम , संसदीय ब्यवस्था त्यसको चरित्र दलालमुखि भएकाले यसले भ्रष्टचारिलाई कार्वाही गर्न नसकेको बताउनु भयो । एजेण्डा
बदल्ने तरिका जनताको अान्दोलन , शसस्त्रक्रान्ति र सान्तिपुर्ण तरीकाले पनि परिवर्तन हुन सक्ने भएकाले अहिलेको दुनियमा सान्तिपुर्ण ढंगले समाजबादी बिधिको अभ्यासका लागी जनमत सग्रह हुनु पर्ने बताउनु भयो ।समाजबादी राज्य ब्यवस्था सबैको हो भन्नेमा सबै नेपालका राजनितिक दलहरू तयार हुनु पर्ने बताउनु भयो , बिपिले जनमाएको प्रजातान्त्रिक समाजबाद र २१ अौ सताब्दीको जनबाद मिलाउनु पर्ने प्रचण्ड ,देउवा उमेन्द्र सबै तयार रहेको तर कार्यन्वयन हुन नसकेको बताउनु भयो । जनताको अधिकार हनन गर्न खोजे जनता बाध्य भएर बिद्रोहमा उत्रने बताउनु भयो ।
एमसिसि परियोजना अमेरिकाले ८० को दसक पछि अाफ्नो विश्व साम्राज्यबादी बर्चस्व गुमाउदै गएकाले उ संकटमा परेको भन्दै हिन्द र साउथएसियामा बर्चस्व कायम गर्ने उधेश्यले एमसिसी अाउन खोजेको बताउनु भयो ।बिगतका सम्झौता भन्दा एमसिसी खतरा रास्टघाति भएको टिप्पणि गर्दै एमसिसि नेपालमा लागू हुन नदिने र जनताले त्यसको प्रतिकार गर्ने बताउनु भयो । नमाने जनताले प्रतिरोध अान्दोलन गर्ने प्रकाण्डको भनाई छ ।
तीन बुदे सहमति गर्यौ सरकार संग , त्यसमा फरक फरक विश्लेषण भए कसैले दमन थेक्न नसकेर सम्झौतामा जान खोजेको अारोप लगाउनु भयो । झुट्टा मुद्वा खारेज गर्नु भएन मुखमा एक भन्नू भयो तर काम गर्नु भएन । तीन बुदे सम्झौता सरकार कार्यन्वयन गर्न उदासिन्ता देखिएको छ । यसको परिणाम खतरानाख हुने बताउनु भयो । सहमति कार्यन्वयन नभए राज्यलाई ठूलो क्षेति हुने बताउनु भयो
पार्टी एकता सवालमा निच प्रचारबाजि गरिएको भन्दै नेकपामा बाहिर अाए जस्तो अन्तरबिरोध नरहेको बताउनु भयो त्यो गलत छ । तर एजेण्डा मिल्ने संग सहकार्य कार्यनितिक रूपमा हुनसक्ने बताउनु भयो । क्रान्तिकारी अान्दोलनको धुर्बिकरणको कुरा हो पार्टी एकीकरण हैन प्रकाण्डले क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हो तर नेकपाको अस्तित्व सिद्वाउन हुने एकता सम्भव नहुने बताउनु भयो । बैसाखमा हुने चुनावको कुनै अर्थ नरहने बताउनु हुँदै प्रकाण्डले चुनाव मुर्खतापुर्ण तरिकाले गर्न खोजे ठूलो मुडभेटको स्थिति अाउने बताउनु भयो ।जहिले पनि खड्ग बिस्वकर्मा , ब्यवस्था बिरोधि किन असन्तुष्ट किन सत्ता र संघर्स दुबैको अनुभव छ नि भन्ने प्रश्नमा प्रकाण्डले म असन्तुष्ट नभएर जनता ब्यवस्था बिरोधि र असन्तुस्ट रहेकोले त्यसको नेतृत्व गरेको बताउनु भयो ।
सम्झौता हतारमा नेताहरूका लागि गरेको जस्तो भयोनि ? नेता छुटे कार्यकर्ता जेलमै छन नि ? भन्ने प्रश्नमा अाफैले गरेका सम्झौता सडेयन्त्रका रूपमा लिए राज्यपक्षधरले कार्यन्वयन नगरे राज्यद्वन्दमा फस्ने बताउनु भयो ।
बिप्लव प्रचण्ड संग र प्रकाण्ड वलि संग निकट छन भन्ने कुरा के हो ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै प्रकाण्डले
प्रचण्ड संग लामो संघर्ष गरेर बैधसंग बसेर गरेर गलत प्रबिर्ति बिरूद्ध संघर्ष गर्नेक्रममा एकता भएकाले त्यो बिरासत बिर्सेर अाफु बिचलित नहुने बताउनु भयो । हामिले बैधलाइ छोड्यौ , प्रचण्डलाई छोड्यौ
जहाँ सम्म नेता जनयुद्वमा प्रचण्डले अाफुलाई नभै प्रचण्डलाई अाफुले नेता बनाएको राप्तीमा बिप्लब र कर्णालिमा अाफुले नथेगेको भए जनयुद्व नहुने र प्रचण्ड ईन्डियामै सकिने अबस्थामा थिय भन्दै यो दुई जना क्रान्तिकारी नेता माथिको अन्याय र सत्ताधारीहरूको सडेयन्त्रभएको प्रकाण्डको अारोप छ । प्रचण्ड संग संघर्ष गर्नेक्रममा बिप्लव र अाफु एक ठाउमा पुगेकाले क्रान्ति र संघर्षको किनारा नै अाफ्नो भबिस्य भएकोले भ्रममा नपर्न सञ्चारकर्मि मार्फत जनसमुदायलाई अाग्रह गर्नु भयो ।