रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

माओवादी निकट अखिल कालिकोटको अध्यक्षमा आचार्य

माओवादी निकट बिद्यार्थिहरूको संगठन अखिल को १३ अौ जिल्ला सम्मेलनको बन्दसत्रले नरेन्द्र आचार्यको अध्यक्षतामा पदाधिकारी सहित ५१ सदस्यिय जिल्ला कमिटी गठन गरेको छ । विद्यार्थीहरुको उल्लेखनीय सहभागीतामा जनयुद्व दिवसको दिन फागुन १ गते उद्घघाटन भएको सम्मेलन बन्दसत्रबाट कमिटी चयन भएको हो । सम्पन्न अखिल (क्रान्तिकारी) कालिकाेटकाे १३औं जिल्ला सम्मेलनको हल बाट निर्वाचित ५१ सदस्यीय कमिटीको प्रथम बैठकमा व्यापक छलफल र बहस पश्चात् सर्वसम्मत रूपमा नेतृत्व चयन भएको बताईएको छ ।नया जिल्ला कमिटीमा ४ उपाध्यक्ष एक सचिव सहीत चार सहसचिव एक क‍ोषाअध्यक्ष रहेको पदाधीकारी सहित ५१ जनाको जिल्ला कमिटी चयन गर्दै सम्मेलन सम्पन्न भएको हो नगठित अखिलको जिल्ला कमिटीमा अध्यक्ष नरेन्द्र प्र आचार्य उपाध्यक्ष हिक्मत सिंह उपाध्यक्ष खगेन्द्र मल्ल उपाध्यक्ष राजन अधिकारी
उपाध्यक्ष प्रेम दर्जि सचिव: सुरेश प्याकुरेल सहसचिव: दिपक शाही सहसचिव: अस्मित बमस हसचिव अन्जना महतारा सहसचिव कमल शाही काेषाध्यक्ष पार्वती संज्याल रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !