कालिकोट जिल्ला पचालझरना गाउपालिका ७ नं वडाको पाच बर्षेकार्यकालमा बर्तमान सरकारले गरेका कामकार्वाहीको प्रगति समीक्षा गरिएको छ । पालिका अध्यक्ष खड्गराज सेजुवाल नेतृत्वको सरकारले गरेको बिकास ईतिहासकै पारदर्सी र नागरीक मैत्री भएको वडासचिव कृष्ण बमले बताउनु भयो । वडा अध्यक्ष सर्पसिह बोहोराको अनुउपस्थितिमा भएको प्रगति समिक्षामा प्रतिबेदन पेस गर्दै वडासचिव रहेका बमले बिगत चालीस बर्षको बिकास हेर्ने हो भने बिकास राम्रै भएको बताउनु भयो ।बमले घरघरमा धारा ,घरको धुरीमा टिन हालि दिने सरकार , सडक टोलटोल सम्म पुग्यो अब आधारभुत बिकास भनेको यही हो भन्नू भयो कार्यक्रममा पचालझरना गाउपालिका अध्यक्ष खड्गराज सेजुवाल बिस्वप्रकाशले बिकास संस्थागत गर्न अब आगामि निर्वाचनमा राम्रो दक्ष र सक्षम नेतृत्व छनोट गर्नु पर्ने बताउनु भयो । गाउपालिकाका नागरीकलाई अनुरोध गर्नु भयो । बिकासको डिपिआर तयार गरेको बताउदै माओवादि केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका सेजुवालले पदभार ग्रहण गरेको एक महिना भित्र जनताको धारणा लिएका थियौ ,उहाहरूले दसएका सझाबका आधारमा हामिले काम अगाडि बढायौ आधारभुत बिकास जनताले पाएको दाबि गर्नु भयो । आउदा पहिलो गाउसभारूखको फेदिमा गरेको भन्दै अहिले गाउसभा भवनमा भैरहेको बताउनु भयो । उहाले सडकमा करिडोर बाहेक अरू केही थिएन अहिले सडक पुर्वाधार टोलटोलमा पुर्याईएको सेजुवालले बताउनु भयो ।उहाले घरघरमा धारा , टोलटोलमा बालशिक्षा सन्चालन गरेर राम्रो काम गरेको दाबि गर्नु भयो ।उपाध्यक्ष तारा न्यौपानेले अब पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनु भयो । उहाले कार्यकाल सकिन लाग्दा पालिकाको आयोजनामा वडावडामा पाच बर्षे प्रगति समीक्षाका क्रममा वडा नं ६ को बोलुगाउमा आयोजित प्रगति समीक्षा कार्यक्रममा अध्यक्ष सेजुवालले जनताले फेरि पनि माओवादिकेन्द्रलाई बिजयी गराउने बताउनु भयो । संघियताको धेरै बर्ष पहिले र पाच बर्ष अहिले बिकासको तुलना गर्न नागिरकलाई अनुरोध गर्नु भयो । स्थानिय तह निर्वाचन २०६४ बाट निर्वाचित पभालझरनाका जनप्रतनिधिहरूले जादाजादैआफ्नो ५ बर्सेकार्यकालको प्रगति समीक्षा थालेका छन । खडगराज सेजुवाल नेतृत्वको पचालझरना सरकारले गरेका कामहरूको जनतालाई जानकारी दिने उधेश्यले हरेक वडा वडामा सार्वजनिक सुनुवाई सहित प्रगति समीक्षा थालिएको हो । मंगलवार पचालझरना गाउपालिका वडा नं६मा आज प्रगति समीक्षा गरिएको हो ।
५ बर्ष अघि र अहिलेको बिकास अबस्थाको बारेमा जानकारी दिन प्रगति समीक्षा गरिएको हो ।
पचालझरना गाउपालिका अध्यक्ष खडगराज सेजुवालको प्रमुख अतिथ्यतामा उपाध्यक्ष तारा न्यौपानेको विशेष आतिथ्यतामा र वडा अध्यक्ष धनपति बुढाको विशेष आतिथ्यतामा मा प्रगति समीक्षा गरिएको छ । सडक क्षेत्रमा बिकास लालुलैफु सडक तल कर्णालि करिडोर
सुचना सञ्चार लगाएत जनताका आधारभुत आबश्यकता पुरागर्न सफल भएको प्रगतिमा जनप्रतिनिधिले सफल भएको दाबि गरेका छन ।
स्वास्थ्य सरसफाइमा खानेपानि, वडा वडामा स्वास्थ्य ईकाई
शिक्षामा बालबिकासकेन्द्र ,सामुदायिक सिकाइ केन्द्र स्थापना जस्ता प्रगतिमा देखाईएको छ। खरको छाना हटाउने ,गाउपालिका भरी बिधुत पोलीङको ब्यवस्था भएका छन प्रगतिमा देखाइएको छ ।प्रगति समिक्षामा बोल्दै नेकपामाओवादि केन्द्र पभालझरना उपाध्यक्ष
प्रभुजन सन्ज्यालले माओवादी केन्द्रका जनप्रतनिधले काम राम्रो गरेका कारण फेरि पनि उहाले माओवादीका राम्रा कामहरू देखेर जनताले माओवादीलाइ जिताउने बताउनु भयो ।
वडा नं ४ का अध्यक्ष शिक्षा बिभाग प्रमुख अनरूप रोकायाले पहिले सुझाव दिनु भए अनुसार काम गर्यौ अन्तमा नसकेका काम सकेनौ भनेर अन्तमा एक पटक जनता सामु अभिएर जान हामिले प्रगति समीक्षा र सार्वजनिक सुनुवाई गरेरभोलि आउने बाटो सुधार होस भनेर प्रगति समिक्षामा लागेको बताउनु भयो ।
शिक्षा साखा प्रमुख नमराज शाही
निमित्त प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र ब बमले प्रगति समिक्षाले भोलिको कामको फेरिस्थ तयार गर्ने र बिगतको काम के भयो भनेर जानकारी हुने बताउदै कार्यकारी बमले गाउपालिकालाई शुसासनको एक नं गाउपालिका बनाउने बताउनु भयो । ।