चेठ ३१ गते रास्काेट ~ कालिकाेट जिल्ला रास्काेट नगरपालिका मा सहयाेगि हात हरुकाे समूह( साहस)नेपाल द्रारा संचालित लिफ्ट परियाेजा काे काम काे अनुगमन गरियकाे छ । उक्त परियाेजना काे अनुगमन का सभा अध्यक्षता रास्काेट नगरपालिका वडा न १ का वडा अध्यक्ष उदयाराम अाचार्या प्रमुख अथिति रास्काेट नगरपालिका वडा न ९ का वडा अध्यक्ष नगर प्रबक्ता अथवा काहेबाहक नगर प्रमुख धन बहादुर धामि र विशेष अथिति रास्काेगर पालिका नि प्रमुख प्रशाकृय अधिकृत प्रभुलाल न्याैपाने लगायत का अथिति हरु शिक्षा श्राेत ब्याक्ति महाँप्रशाद बराल जिल्ला गैर सहकारि संस्था अध्यक्ष बिरेन्द्र बहादुर बुढा कृर्षि शाखा प्रमुख धिरेन्द न्याैपाने पसु शाखा का नि प्रमुख तुलाराज संज्याल महिला तथा बालबालिका शाखा प्रमुख बिमला संज्याल पत्रकार टिकाराज उपाध्याय लगायत साहस नेपाल का कर्मचारि काे अनुगमन टाेलिले रास्काेट नगरपालिका मा साहस नेपाद ले करिब ६ बर्ष सम्मन गरेका काम काे अनुगमन गरेका छन। भने उक्त संस्था ले रास्काेट नगरपालिका वडा न १/२/३ मा काम गर्दै काम विभिन्न समूह मा रहि कृर्षक काे अाय अार्जन मा प्रत्यक्ष टेवा पुग्ने गरि काम गरेकाे छ । उक्त संस्था काे हसयाेग मा रास्काेट नगरपालिका वडा न १ मा गठित श्रि शिमनाथ बाख्रा पालन महिला समुह लाई बाख्रा पालन देखि गाेट सुधार सम्मन र बेसार खेति अन्य क्षेमता बिकास तालिम संचालन गरेकाे छ भने रास्काेट नगरपालिका वडा न २ मा रारा बीउ बैक ईस्थापना गरि हाल सम्मन उक्त बीउ बैक मा हाल सम्म ३६ प्रकार काे बीउ संकलन गरि राखिएकाे छ भने रास्काेट नगरपालिका वडा न ३ मा कृर्षक लाई मैरि पालन देखि लिएर सिचाई पाेखरि जस्ता काम गरेकाे उक्त सहयाेगि हातहरुकाे समूह साहस नेपाल का परियाेजना अधिकृत कुम्बेर सिंह परियार ले जानकारि दिनु भएकाे छ।