रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्कोटमा मेयर हेल्थकेयर कार्यक्रम सुरू।

रास्कोट नगरपालिकाले गाउसभा मार्फत ल्याएको नीति तथा बजेट कार्यक्रम कार्यान्वयनमा लिन सुरू गरेको छ ।नगर सरकारले गाउँसभा मार्फत मेयर हेल्थकेयर , सामाजिक सुरक्षा भत्ता र पन्जिकरणका कामहरू घरटोलमा पुगेर गर्ने नीति लिएको थियो । सोही कार्यक्रम अन्तर्गत आज रास्कोट ९ थोल्म टोलबाट चिकित्सकिय सेवा सहित मेयर हेल्थ केयर कार्यक्रम सुरू गरेको छ । नगरले थोल्म टोलमा नगरका प्रबक्ता समेत रहेका वडा नं ९ कन वडा अध्यक्ष धन ब धामीको अध्यक्षतामा एक कार्यक्रमकाबिच सुरूवात गरेको हो । समन्वय समितिका सदस्सुय सुर्जा फडेराको प्रमुख अतिथ्यतामा एको कार्यक्रममा नगर प्रमुख धर्मराज शाही पोषण उप प्रमुख मनिराज बराल पन्जिकरणा साखा प्रमुख हुकुम शाही र रास्कोट अस्पतालका प्रमुख डाक्टर भोजराज बम लगाएतका चिकित्सक हरू सहभागी रहेको कार्यक्रममा बृद्वबृद्वा देखि महिला तथा आम नागरीकको स्वास्थ्य चेकजाँच गरिएको हो । दम, गर्भवति चेकजाँच एक्सरे चेकजाच सेवा प्रदान गरिएको हाम्रा सहकर्मी िट का उपाध्यायले बताउनु भयो । नगर सरकारका नीति तथा कार्यक्रम साकार गर्न लागिएको बताउदै नगर प्रमुख शाहीले नागरीकले सेवा लिन अड्डा अदालत धाउनु नप र घरघरमा पुर्याइने बताउनु भयो । एक्सरे, दम प्रेशर, सुगर लगाएत रोगको चेकजाच गरिएको बताईएको छ ।घर दैलाे सेवा दिन लागे पछि रास्काेट नगरपालिकाकाे वडा न ९ काे टोलका स्थानिय खुसि भएका छन । कार्यक्रममा १७० जनाकाे स्वास्थ्य परिक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !