रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

स्थानीय सरकार भनेकाे घर आगनकाे सरकार काे महसुस गराउदै रास्काेट नगरपालिका

रास्काेट ~ कालिकाेट जिल्ला काे रास्काेट नगरपालिकाले २ नं वडामा मेयर हेल्थ केयर कार्यक्रम , ग्लाेवल आइएमई बैंक मार्फत घर घरमा सामाजिक सुरक्षा भत्ता कार्यक्रम, साल्ट टेडिङ्ग कर्पाेरेसन मार्फत घर घरमा नुन वितरण कृषि सेवा, पशु सेवा आर्युवेद सेवा समेत दिईयकाे छ। उक्त कार्यक्रम मा नगर प्रमुख धर्मराज शाहि बाेल्दै घर घरमा एकृकित सेवा दिएर स्थानीय सरकार भनेकाे घर आगनकाे सरकारकाे महसुस राउने छै । याे देशमा तीन तहका सरकार छन । तर तल तल जन्तासंग काम गर्ने भनेकै स्थानिय सरकार हाे ।त्यस कारण रास्काेट बासि सम्पुण नगरिक लाई जति सकिन्छ । घर आगन मा आयर नै सेवा दिने छै । र उक्त घुम्ति शिबिर मा सेवा लिने सेवा गराई
जम्मा स्वास्थ्य सेवामा – ८३ जना
गर्वभति सेवा- १६ जना गर्भवतिले भिडियो एक्सरे
आयुर्वेदिक सेवा – ८६ जना
वृद्ध भत्ता – ३६ जना
पशु सेवा- ८४ जना
नुनकाे सेवा – ५१० जना गरि जम्मा ८१५ले सेवा लिएकाे नगर प्रबक्ता धन ब धामि ले खबर कर्णाली जनाउनु भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !