रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

२८अैा जनयुद्ध दिबशकाे अबसरमा सहिद परिवारलाई सम्मान

कालिकाेट ~रास्कोट नगरपालिका मा नेकपा माओबादि देन्द्र वडा न ५ काे आयाेजनामा आयाेजित कार्यक्रम का अध्यक्ष दिनेश शाहि (इलिम) अध्यक्षता र

उक्त कार्यक्रम काे,प्रमुख अथिति ने क पा माओबादि केन्द्र प्रदेश कमिटि सदस्य जगत ब शाहि (शिखर) विशेष अतिथि विष्णुप्रसाद कराल क (विजय) ,हजा सुनार अन्य अतिथि नगर कमिटी वरिष्ठ उपाध्यक्ष नरध्वज खड्का ( शुवास) मनितरुवा लगाएत का नेता तथा कार्यक्रता हरु बिच एक कार्यक्रम का बिच सहिदका घरपरिवार लाई सम्मान कार्यक्रम गरियकाे वडा पाटि अध्यक्ष दिनेश शाहि ले खबर कर्णाली लाई जानकारि दिनु भएकाे छ।
तपशिल
सहिद सहिद परिवार
कं.मन तिरुवा ( विमल)            नयाँ तिरुवा
कं.खड्क दर्जि (खवर)             झुपुरि दर्जि
कं. जगदिश राेकाया ( न्याय )     बेलपुरा राेकाया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !