रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

दत्ता चलानी देखि राजस्व सेवाहरु अनलाईन प्रणाली मार्फत प्रदान गरिने रास्काेट नगरपालिका

कालिकोट~ रास्काेट हामि बनाउछौं हाम्रो नगर भन्ने मुलनाराका साथ,रास्कोट नगरपालिका कार्यपालिकाको कार्यालय र सबै वडा कार्यालय र अन्य शाखामा आजबाट (Government ERP ) साथै अनलाईन राजस्व सफ्टवेयर (Online Software) प्रणाली उदघाटन गरिएको छ । उक्त उद्धघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख शाहीले यो भन्दा पहिला कार्यालयबाट सेवा प्रदान भईरहेको थियो भने आजबाट सबै सेवा अनलाईन प्रणाली मार्फत हुने नगर प्रमुख धर्मराज शाही पोषणले बताउनु भएको छ ।

उक्त उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश
सभा सदस्य माननीय दुर्गा बहादुर रावत, जिल्ला समन्वय समितिका सदस्य सुर्जा फडेर, नगर प्रमुख धर्मराज शाही, नगर उपप्रमुख मनिराज बराल, प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बम लगायत जनप्रतिनिधि तथा नगरपालिकाका सम्पूर्ण कर्मचारीको उपस्थितिमा सम्पन्न भएको छ

अब यस नगर कार्यपालिका बाट र वडा कार्यालयबाट प्रदान गरिने अन्य सबै सेवाहरु अनलाईन प्रणालीबाट प्रदान हुनेछन । अन्य सेवाहरु तपशिल बमोजिम रहेका छ्न । २. योजना तथा कार्यक्रम व्यबस्थापन प्रणाली

१. राजस्व (नगदी भुमी : सम्पती कर) संकलन प्रणाली

३. दर्ता ÷ चलानी (दैनिक प्रशासन ) प्रणाली

४. सिफारिस व्यवस्थापन प्रणाली, लगायतका अन्य

प्रणाली बाट सेवाहरु प्रदान गरिने भएका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !