रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेट मा घरहरु विपदबाट सुरक्षित ।

रास्काेट नगर सरकारले लिएको निति तथा कार्यक्रमनुसार सबै घरहरुको विमा गर्ने निति अनुसार २४ सय ९३ घरहरु को नगर सरकारले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडबाट २सय ७० रुपौया तिरि दिएर विमा बनाइ दिएको थियाे । त्यस कार्यले आज विमा बनाइ दिएका घर धनीहरुले विमाबाट क्षेति पाउन सुरु भएको छ ।

रास्काेट नगरपालिकाले ६ नं वडा का श्री परेक फडेरा पहिलो व्यक्तिका रुपमा क्षति पुर्ति पाउने व्यक्ति भएका छन् । जेष्ठ २ गतेको अविरल वर्षाका कारण घर आंसिक क्षेति भएको थियो क्षतिका आधारमा रु १ लाख ५३ हजार छयालिस रुपैया ८५ पैसाकाे चेक नगर प्रमुख घर्मराज शाही, उप प्रमुख मनिराज बराल र प्रमुख प्रशासकीय अघिकृत जवान सिंह बम द्बारा हस्तान्तरण गरिएकाे छ ।

नगद चेक हस्तारण गरे प्रश्चात फडेराको लगाएत रास्काेट का नागरिक काे घाउमा मलम पट्टि लगाउने काम भएको छ । संघिय सरकारले दिने घरहको क्षति पुर्ति तथा लगाइ दिने घरहरु भन्दा यो काम छिटो छरीतो भएकोले २४ सय ९३ जना सेवा ग्राही हर्सित भएका छै। फडेराले खबर कर्णाली मा बताउनु भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !