एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार सम्पन्न मतदानको मतगणनाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।
कुल ६१६ मतदातामध्ये ६०९ मतदाताले मतदान गरेकोमा अधिवेशनको मतगणनाको परिणाम अनुसार अध्यक्ष पदमा तीन जना मध्य गुलावजंङ शाहाले सुरूवाति अग्रता कायम राखेका छन ।
कालीकोटका मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह अध्यक्षको उम्मेदवार छन्। उपाध्यक्षमा लालबहादुर महतारा, दानसिंह परियार र टेकराज पछाइ तथा सचिवमा रुद्रबहादुर शाही र ध्रुबकुमार शाहीबीच प्रतिस्पर्धा भएको छ।200 मत गणना हुदा
अध्यक्ष पदमा गुलाबजंग शाह= 121 मतका साथ अग्रता कायम गरेका छन । अर्का अध्यक्ष पदका उमेद्वारा 3 मत प्राप्त गरेका छन । अध्यक्षमा मिन वहादुर शाही ६५ मत प्राप्त गरेका छन ।उपाध्यक्षमा टेकराज पछाईको 110 ,दानसिंह परिवार=18लाल बहादुर महतारा=60 सचिवमा
ध्रुव बहादुर शाही=140 ,रूर्द वहादुर शाही=51
उपसचिव रवीन्द्रराज शर्मा=92 ,रमेश वहादुर शाही=89
पद्मा खड्का=43 मेनका पछाईको 36 मत रहेको छ