रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

जलवायु परिवर्तन तथा बिपद् जाेखिम न्यूनिकरण सम्बन्धि २दिने तालिम सम्पन्न ।

कालिकाेट ~रास्काेट नगरपालिका मा स्थानिय बिपद् ब्यावस्थापन समिति लाई Girls Standing Strong (GSS) Project
(सशक्त बालिका परियोजना)अन्तगत
जलवायु परिवर्तन तथा विपद् जोखिम न्युनीकरण सम्बन्धि २ दिने तालिम सम्पन्न, आर्थिक सहयोग – PLAN
INTERNATIONAL, सहजीकरण ,हुरेन्डेक-नेपाल र रास्काेट नगरपालिकाकाे समन्वयमा रास्काेट नगरपालिका नगर उप प्रमुख मनिराज बरालकाे अध्यक्षता र वडा न . ५ का अध्यक्ष मन तिरुवा काे उपस्थित मा अधिबक्ता खडान्द्र चाैलागाईले सहजिकरण गर्नु भएकाे छ।हुरेन्डेक नेपाल फिल्ड सुरभाईजर अनिता भारति , गिरिन्द्र शाहि लगाएत काे उपस्थितमा रहेकाे थियाे । उक्त तालिक काे उदस्य जलवायु परिवर्तनको परिचय, कारण, असरको वारेमा छलफल गर्ने ।, विपद व्यवस्थापन, विपद् न्युनीकरण सम्बन्धी भएका कानुनी व्यवस्था माथी छलफल गर्ने ,
विपद सम्बन्धी नगरपालिकाको संस्थागत सुधारयोजना माथी छलफल गरियकाे छ । पत्रकार टिकाराज उपाध्यायले बताईएका छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !