टिकाराज उपाध्याय
कालिकाेट । रास्काेटको लेकालिमा सडककाे सुबिधा भए लगतै हिम परेकाले हिमपातले सेताम्य भएर टल्किएको छ ।यहाँ टल्किएका पाटन हेर्न आन्तरिक तथा वाहिय पर्यटक लेाभ्याउने ठाउँ देखेर रमाउने पर्यटक बढेका छन् ।माघ पहिलाे सातातिर भएको हिमपातपछि मौसममा सुधार आएको छ ।
खुल्ला आकासमुनि सेताे हिम जमेको छ। हिउँको पृष्ठभूमिमा विभिन्न कोणबाट चित्र वनाई र हिमालका तथा पाटनका दृश्य हेर्न पर्यटक आइरहेका छन् । रास्काेटकाे लेकालिमा हिजाे आज धेरैआन्तरिक तथा वाहिय पर्यटक लेाभ्याउने रास्काेटमा लुकेर वसेका मनाेरम दृश्य हरु । पाटनमा हिउँमा रमाउदै भिडियो र फोटो खिच्दै रमाउनेमा आन्तरिक पर्यटकहरु बढ्का छन्।
हिउँमा रमाउनका लागि कालिकाेटकै विभिन्न स्थानबाट पनि युवाहरु पुगिरहेका छन्। रास्काेट लागएत का विभिन्न पालिका बाट वन भाेज तथा पिक्निक आउने हरुकाे समेत बढेकाे स्थानि बासि कल राेकायाले बताएकका छन। रास्काेट तथा अन्य पालिकाका दर्जनौं बस्तीबाट युवायुवती आउने गरेका छन् ।
छिमेकी पालिका बाट पनि आन्तरिक पर्यटक दैनिक ३०देखि ४० जना आउर्ने गरेका छन् । हिउँ नै परेको दिन खेल्न रास्काेट नगरपालिका नगर प्रमुख सहित काे टाेलि उक्त लेख बस्तिमा पुग्नु भएकाे थियाे। त्यस पछि धेरै आन्तरीक पर्यटक आउने गरेकाे स्थानिय बासि राेकाया ले खबर कर्णाली लाई बताएक
 
 
 
	    	
															
															
															
															





															
															
															
															
															
															
															
															
															
															


