खबर कर्णाली
कालिकोट । रास्काेट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)रास्काेटल नगरपालिका समिति अन्तगत आज वडा नं ८को वडा सम्मेलन सम्पन्न भएको छ । पार्टीका प्रदेश सचिवालय सदस्य तथा प्रदेश( ख)ईन्चार्ज जगत बहादुर शाही क. शिखर को प्रमुख आतिथ्यता, पार्टी प्रदेश समिति सदस्य मिमसरा बम (शाही ), प्रदेश कमिटि सदस्य तथा रास्काेट नगर सरकार का नगर प्रमुख धर्मराज शाही (पाेषण) , प्रदेश कमिटि सदस्य तथा रास्काेट नगरपालिका ईन्चार्ज बिष्णु बराल (बिजया)काे विशेष आथिथ्यतामा,तथा पार्टी प्रदेश समिति सदस्य तथा नगर कमिटि अध्यक्ष पदम खड्का काे आतिथ्यता, माओबादि केन्द्र का नेता तथा रास्काेट वडा न५ वडा सरकारका अध्यक्ष मन तिरुवा , माओबादि केन्द्र नेता तथा रास्काेट नगरपालिका वडा न. ८का वडा सरकार का वडा अध्यक्ष मनिराज बराल ,पार्टी नगर कमिटि उपाअध्यक्ष गाैरि परिया, पाटि नगर कमिटि सचिव कमल शाही ,लगाएतका नेता तथा कार्यकर्ताको उपस्थितिमा वडा सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनबाट पुष्पराज न्याैपानेको अध्यक्ष ,उपाअध्यक्ष प्रभुलाल बराल , सचिव चिरन लुवार , र काेषा अध्यक्ष, सर्मिला खत्रि ( धमाला) लगाएत २३सदस्यीय वडा समिति गठन गरीएको रास्काेट नगरपालिका नेकपा माओबादि केन्द्र रास्काेट नगर कमिटि सचिव कमलराज शाहीले खबर कर्णाली लाई जानकारि दिनु भएकाे छ।![]()