त्रिभुवन बिश्व बिद्यालय अन्तरगतका क्याम्सहरूमा हुने स्वबियु निर्वाचनका लागी कालिकोटमा बिभिन्न बिद्यार्थि संगठनहरूले दल दर्ता गरेका छन । आसन्न स्ववियु निर्वाचन लाई लक्ष्यित गर्दै तिन ठुला राजनितिकदल आबद्व बिद्यार्थि संगठन लगाएत अन्य संगठनहरूले संगठनहरू दर्ता गरेका हुन । जनचेतना बहुमुखी क्याम्पस मेहेलमुडी र कोटवाडामा रहेको नन्दादेबि बहुमुखि क्याम्पसमा आगाकि चैत ५ गते स्वबियु चुनाव हुदै छ । तिन बजे सम्म संगठन दर्ता गर्ने समय तोकिएको छ । । ३ बजे सम्म दर्ता भएका संगठनहरू यि हुन
त्यस्तै सान्नित्रिवेणीमा रहेको जनचेतना बहुमुखी क्याम्पस कोडवाडामा माओवादी निकट अखिल क्रान्तिकारी, कांग्रेस निकट नेबिसंघ ,एमाले निकट अनेरास्बिबियु र समाजवादी निकट अनेरास्वबियू , नेकपा निकट अखिल नेपाल बिद्यार्थि युनियन ( समाजवादी) नेपाल मजदुर किसान पार्टि निकट क्रान्तिकारी बिद्यार्थि संघ दर्ता भएका छन ।
त्यस्तै नन्दादबी बहुमुखी क्याम्पस कोडवाडामा माओवादी निकट अखिल क्रान्तिकारी, कांग्रेस निकट नेबिसंघ ,एमाले निकट अनेरास्बिबियु र समाजवादी निकट अनेरास्वबियू , नेकपा निकट अखिल नेपाल बिद्यार्थि युनियन ( समाजवादी )ले संगठन दर्ता गराएका छन ।