रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पालिकाकाे सहयाेगमा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

 

 

टिकाराज उपाध्याय(आफन्त) कालिकाेट

२०८२/०१/११कालिकाेट

कैलाली मोहन्याल गाउँपालिकामा रहेकाे सुगरखाल स्वास्थ्य चौकि सोल्टा र सामुदायिक स्वास्थ्य ईकाई फलेबिशौना स्वास्थ्यचौकीलाई १/१ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । मोहन्याल गाउँपालिका अध्यक्ष देबिदत्त उपाध्याय( हिमशिखर) ले बिहेबार एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरेका हुन्

मोहन्याल गाउँपालिका क्षेत्रका बिरामीलाई उपचारका लागि अन्यत्र जान सुत्केरि,जेष्ठनागरिक , बिपन्न नागरिकलाई निःशुल्करूपमा सेवा प्रदान गर्न तथा बिरामिलाई सैलियतमा अन्यबिरामी अन्यत्र लैजान एम्बुलेन्स हस्तान्तरण गरिएको अध्यक्ष उपाध्यायले बताए ।

तस्बिर:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !