कालिकोट रास्काेट – नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रास्काेट नगर कमिटीको तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघ (क्रान्किकारी) रास्कोट नगरपालिकाको तेर्सो सम्मेलन भव्य रूपले सम्पन्न स्वस्तिका बराल ( भावना) को अध्यक्षतामा ८१ सदस्य नगर कमिटी गठन गरिएको छ। जस्मा
स्वस्तिका बराल ( भावना ) अध्यक्ष
नेत्रा उपाध्याय उपाअध्यक्ष
सुना योगी उपाअध्यक्ष
मिना दर्जी। उपाअध्यक्ष
संगिता महतारा। सचिव
सुना टमट्टा। कोषाअध्यक्ष
लगाएत ८१ सदस्य नगर कमिटी गठन गरिएकाे नेकपा माओबादि केन्द्र रास्काेट नगर कमिटि सचिव कमराज शाहीले जानकारि दिनुभएकाे छ।