रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

सुर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी खेमराज शाही द्वारा सिर्जित र प्रस्तुत गजल । 

सुर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी खेमराज शाही द्वारा सिर्जित र प्रस्तुत गजल ।

कालिकाेट

कर्नाली गोल्खाका बुजा हाल्न खोज्न्या कोहो?
पानी नाई ओभाना माछा पाल्न खोज्न्याँ कोहो?

सुर्ती अनि मदिराले कुन दिन ज्यू जान्या हो
भित्र खोक्रा बाहिर बोक्रा टाल्न खोज़्न्या कोहो?
प्वाल पड्याको मुटु फोक्सो टाल्न खोज्न्या कोहो ?

मेरा गाउँमा ओल्ख पीना कुट्न छुट्याको नाई
बिना तेलको दियो बाती बाल्न खोज्न्या कोहो ?

हामी त अर्गानिक खाना खाइ बाच्याका मान्छे
मेरा ठौर विषको बीउ फाल्न खोज्न्या कोहो ?

(अरे) सरकार भन्दा माथि हुँदा कम्पनीका मालिक
दुई तिहाईको सरकार पनि ढाल्न खोज्न्या कोहो?

निष्कर्ष: सूर्तीजन्य पदार्थ उत्पादन, विक्री, वितरण निषेध नै गर्नु पर्छ नेपाल सरकारले भन्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !