२०८२/०१/३१ कालिकाेट
रास्काेट – प्लान नेपालकाे आर्थिक सहयाेग हुरेन्डेक नेपाल कालिकाेटकाे सहजिकरण र रास्काेट नगरपालिकाे समन्वयमा रास्काेट नगरपालिकामा संचालित कार्यक्रम सशक्त बालिका परियोजना अन्तगत रास्काेट नगरपालिकामा युवा र किशोरकिशोरिहरुका सकरात्मक यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी नागरिक समाज र सञ्चारकर्मीहरु सँग अन्तरक्रिया कार्यक्रम नागरिक समाज रास्काेटका संयाेजक टिकाराज उपाध्यायकाे अध्यक्षतामा सम्पन्न गरिएकाे छ।
उक्त कार्यक्रम नागरिक समाज , सञ्चारकर्मी, सुरक्षा कर्मि लगाएकाे उपस्थितमा युवा र किशोरकिशोरिहरुका सकरात्मक यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी नागरिक समाज र सञ्चारकर्मीहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएकाे हुरेन्डेक नेपाल कालिकाेट द्वारा रास्काेट नगरपालिकामा संचालित कार्यक्रम शसक्त बालिका परियाेजना परियाेजना संयाेजक पदम राज हमालले जानकारि दिनु भएकाे छ। उक्त तालिमकाे उदस्य युवा र किशोरकिशोरिहरुका सकरात्मक यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकार बनाउने हेतुले तालिमकाे आयाेजना र यश तालिमको सहजिक्ररण रास्काेट नगरपमलिका स्वास्थ्य शाखामा कार्यरथ सि. अ. न.मि बिमला संज्याल गर्नु भएकाे थियाे
तस्बिर : टिकाराज उपाध्याय











