२०८२/०२/०९ गते कालिकाेट
कालिकाेट रास्काेट- स्वास्थ्य क्षेत्रमा काम गरिरहेका(NSI) निक साइमन्स इन्स्टिच्युटले प्रादेशिक रणनितिक रास्काेट अस्पतालकाे अनुगम गरिएकाे छ।
(NSI)निक साइमन्स इन्स्टिच्युट मार्फत नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकाे छ।
यश संस्थाले नेपालको ग्रामीण क्षेत्रका डाक्टर नपुगेका ठाउँमा एमडिजिपी डाक्टर पठाउने, अस्पतालको सेवा विस्तार र गुणस्तरका लागि आफ्नै स्रोतको बजेट खर्चिने गरेका छ।यश अबरमा कर्णाली प्रदेशका केहि ग्रामिण भेगहरुमा बिस्तार गर्ने क्रममा आज प्रादेशिक रणनीतिक रास्काेट अस्पताल गाैतुकाेटमा Nick Simons Institute (NSI) वरिष्ठ कार्यक्रम प्रबन्धक डा कासिम शाह, नगरपालिका नगर प्रमुख धर्मराज शाही(पाेषण),उप प्रमुख मनिराज बराल,सम्पुण वडाका वडा अध्यक्ष ज्यू लगाएत काे टाेलिले प्रादेशिक रणनितिक रास्काेट अस्पताल गाैतुकाेटमा अनुगम गरिएकाे छ।
तस्बिर: टिकाराज उपाध्याय(आफन्त) कालिकाेट