कालिकाेट २०८२/०२/११
रास्कोट नगरपालिका ,वडा न. ९र ८ मा संचालित योजनाको नगर प्रमुख धर्मराज शाही, उप प्रमुख मनिराज बराल , योजना शाखा , प्राबिधिक शाखा द्वारा रास्कोट ९र ८ वडामा संघ , प्रदेश र स्थानिय सरकार बाट संचालित विभिन्न। याेजनाहरुकाे अनुगमन सम्पन्न।
तस्बिर: 












