रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

नगरपालीका स्तरिय शिक्षा सम्वन्धी निति तथा नियमावली र प्रावधान सम्बन्धी शिक्षा संवाद रास्काेटमा सम्पन्न।

टिकाराज उपाध्याय(आफन्त) कालिकाेट
शिक्षामा नागरिक समाजको सहभागिता कार्यक्रम अन्तरगत नगरपालीका स्तरिय शिक्षा सम्वन्धी निति तथा नियमावली र प्रावधान सम्बन्धी रास्काेट नगरपालिका “शिक्षा संवाद” कार्यक्रम सम्पन्न भएको छ। रास्काेट नगरपालिका शिक्षा शाखा काे आयाेजना तथा शिक्षाका लागि रास्ट्रिय अभियान(NCE)नेपालकाे सहजिक्ररणमा

“शिक्षामा नागरिक समाजको सहभागिता” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा स्थानीय सरोकारवाला, शिक्षा विज्ञ, शिक्षक, पत्रकार, अभिभावक तथा नागरिक समाजका ,प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।उक्त कार्यक्रम रास्काेट नगरपालिका नगर उप प्रमुख मनिराज बराल ज्यूकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न। गरिएकाे छ।
कार्यक्रममा सहभागी वक्ताहरूले गुणस्तरीय शिक्षाको सुनिश्चितता, विद्यालयमा पारदर्शिता, बालमैत्री वातावरणको विकास, र शिक्षा क्षेत्रमा समुदायको उत्तरदायित्व बारे धारणा राखेका थिए।

१. प्राराम्भक बालविकास देखि कक्षा ५ सम्म सुधार
३. अभिभावक शिक्षा।देखि
बसाइ व्यावस्थापन कक्षाकोठामा गरिनु पर्ने ।जस्ता निर्णाय गर्दै शिक्षा संवाद कार्यक्रम गरिएकाे शिक्षा शाखामा कार्यरथ लेखा जाेखा संयाेजक हरिचन्द बरालले बताउनु भएकाे छ।

तस्बिर: टिकाराज उपाध्याय(आफन्त)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !