कालिकाेट रास्काेट नगरपालिकाकाे बडिमालिका माबि कर्णाली प्रदेशकै उत्कृष्ट विद्यालयको रूपमा घोषित ।भएकाे छ। शिक्षा क्षेत्रमा देखाउनुभएको नेतृत्व, प्रतिबद्धता र नवीन पहलका लागि रास्काेट नगर सरकारले शैक्षिक क्रान्तिकाे नारा लगाएकाे साबित भएकाे छ। तथा शिक्षा शाखा र वडिमालिका माबि लाई हार्दिक बधाई तथा प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (PAN) ले प्रत्येक वर्ष प्रदान गर्ने वर्षको उत्कृष्ट विद्यालय पुरस्कार अन्तर्गत बडिमालिका माबि विद्यालय रास्काेटलाई “PAN उत्कृष्ट विद्यालय पुरस्कार २०८२” प्रदान गरिने भएकाे छ।प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ ओटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गर्दा कर्णाली प्रदेश कालिकाेट जिल्ला रास्काेट नगरपालिकामा रहेकाे बडिमालिका माबि विद्यालयलाई कर्णाली प्रदेशकै उत्कृष्ट विद्यालयकाे रूपमा घोषित भएकाे छ।
शैक्षिक क्रान्ति यसरी हुन्छ।










