रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालिकोटको रास्कोट नगरको १६ ओै नगरसभा सुरू ,निति कार्यक्रम र बजेट सार्वजनिक हुदै

असारको १० गते भित्र तिनैतहका सरकारका आगामि निति कार्यक्रम र बजेट पेस हुने कानुनि ब्यवस्था अनुसार रास्कोट नगरको १६ ओै नगरसभा सुरू भएको छ । कानुनी ब्यवस्था नगरसभामा नगर प्रमुखधर्मराज शाहीले आगामि आबको निति तथा कार्यक्रम पेस गर्नु भएको छ । निति कार्यक्रम अनुसार तयार पारीएको नगरको आगामि आबको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । निति कार्यक्रममा बिगत बर्षमा नगरले हासिल गरेका उपलब्धीको समिक्षा सहित आगामि बर्षका लागी निति कार्यक्रम पेस गर्नु भएको हो ।
यस पछी नगर उप प्रमुख मनिराज बरालले बजेट पेस गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !