रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

बडिमालिका मन्दिर नेपालकाे पाैराणिक ईतिहास बाेकेकाे विश्व सम्पदा सुचीमा सुचिकृत हुनु पर्ने पबित्र धार्मिक मन्दिर हाे:- मा .अशाेक नाथ याेगी

कर्णाली प्रदेश – संसार भरका सनातन हिन्दूहरूकाे श्रद्वा र भक्ति गर्ने तिर्थस्थल धार्मिकपर्यटकिय गन्तब्य स्थल बनाउनु पर्छ त्रिबेणी जिउली,पाटन र बडिमालिका मन्दिर :
कर्नाली प्रदेशकाे राजधानी बिरेन्द्रनगर सुर्खेत बाट नै वडिमालिकामा पुजारी सहितकाे टाेली प्रस्थान गराउने याेजना थियाे पुजारी र मेराे पटक पटक छलफल भएकाे थियाे तर पनि सम्भव नभए पछि कालिकाेट जिल्ला प्रशाशन कार्यालय र रास्काेट नगरपालिकाले पुजारी सहितकाे वडिमालिका जाने टाेली लाई भब्यताका साथ हर्षबढाईका साथ पठाईएकाे छ :-
म जुम्ला जिल्लामा हुँदा द्वन्द्व कालमा जिल्ला प्रशासन कार्यलय जुम्लाकाे प्रतिनिधित्व गर्दे
टाेली प्रमूखकाे रूपमा पहिलाे पटक बडिमालिका पुजाआजा गराउन पुगेकाे थिएँ :-
बिबिध कारणले याे बर्ष जान सकिएन कर्नाली प्रदेश बाट मेरै नेतृत्वमा बडिमालिका प्रस्थान गर्नु पर्ने सुझाव र सल्लाह प्राप्त भएकाे थियाे !!!
अहिले पुरानाे परम्परा अनुसारै भण्डार गृह बाट नै र जिल्ला प्रशाशन कार्यलय कालिकाेट मान्म राष्ट्र गुरु याेगी नरहरी नाथ प्रतिमामा भेला जम्मा भएर र बजारपरिक्रमा गरि र रास्काेट नगरपालिका प्रागढ बाट संयुुक्त टाेली प्रस्थान गर्ने निश्कर्षमा पुगिएकाे हाे :- साेही अनुरूप टाेली त्रिबेणी बडिमालिका पुजारी सहितकाे टाेली प्रस्थान गरेकाे छ:-
बडिमालिका त्रिबेणीमा पर्यटन प्रबर्द्धनका लागि कर्नाली प्रदेश सरकारले लगानी पनि गरेकाे छ :- कर्नाली प्रदेश काे कालिकाेट जिल्ला रास्काेट नगरपालिका र शान्नित्रिबेणी गाउँपालिकाबाट त्रिबेणी धाम पाटन हुँदै अत्यन्तै सहज र नजिक पर्दछ:-
कालिकाेटका मूल पुजारी मुल मुर्ति त्रिबेणीमा स्नान गर्ने गजुर सहितकाे टाेली आज रास्काेट बाट प्रस्थान गरेकाे छ :-
जुम्ला बाट टाेली अस्ति नै प्रस्थान गरि सकेकाे छ विभिन्न सेथानहरूबाट भक्तजनहरू प्रस्थान गर्ने क्रम जारी रहेकाे छ:-
जिल्ला प्रशाशन कार्यलय कालिकाेटका प्रमूख जिल्ला अधिकारी लगायत जिल्लाबासी
रास्काेट नगरपालिकामा प्रमूख धर्मराज शाही लगायत उपप्मूख मनिराज बराल सम्पूर्ण वडाअध्यक्ष सम्पूर्ण राजनितिक दल नागरिक समाज र कलाकार पत्रकार लाई धन्यबाद छ:-
“याे आरम्भ हाे ! सुभारम्भ हाे:-” याे पुन: आरम्भ हाे :-
श्री गणेश हाे :- ” श्री बडिमालिका हाे” “ठुली मालिका हा :-
“सनातन धर्म संस्कृतिकाे सम्मान हाे:-
“याे रास्काेट कालिकाेट बासी अनि कर्नालीबासीकाे स्वाभिमान हाे”:- पश्चिम नेपालकाे कर्नालीमा धार्मिक पर्यटक भित्रयाउन
शुभयात्रा सम्पूर्ण भक्तजन र तिर्थालुहरूलाई:-
अग्लाे संग्लाे, सुद्व सुन्दर भुस्वर्ग तुल्य अति पबित्र

बडिमालिका लाई विश्व सम्पदा सूचीमा दर्ज गराउने र आगामी बर्ष कर्नाली प्रदेशकाे राजधानी बाट सुरू गरेर पंचकाेशी देवस्थलहुँदै रास्काेट भण्डार नगर हुँदै पुजारी सहितकाे भक्तजनहरूकाे टाेली बडिमालिका प्रस्थान गराउन विशेष पहलकदमी लिनेछु:-

संसारभरका स्नान हिन्दूहरूकाे श्रद्वा र भक्ति गर्ने तिर्थस्थल धार्मिक पर्यटकिय गन्तब्य स्थल बनाउनु पर्छ त्रिबेणी जिउली,पाटन र बडिमालिका मन्दिरलाई:
मा. अशाेक नाथ याेगी
सदस्य कर्णाली प्रदेश याेजना आयाेग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !