रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोट नगरपालिकामा बजार अनुगमन समिती रास्कोटद्वारा बजार अनुगमन सम्पन्न। म्याद सकिएका सामान नष्ट।

टिकाराज उपाध्याय(आफन्त)कालिकोट

कालिकोट ~जिल्लाको रास्कोट नगरपालिकामा बजार अनुगमन समितीद्वारा भाद्र महिनाको दोश्रो साता भरी संचालन हुने रास्कोट मेला/जात्रा ( पैठ) लाई लक्षित गरि रास्कोट नगरपालिकाकाे मुकाममा रहेकाे आर.सिपि, बजार अनुगमन सम्पन्न गरि म्याद सकिएका सामान नष्ट गरिएको छ।

उद्योग विकास शाखा रास्कोट नगरपालिकाद्वारा आयोजना गरिएको सो बजार अनुगमनमा म्याद सकियका सामान हरुकाे बरामत गरिएकाे थियाे । उक्त सामान आज नगर प्रमुख धर्मराज शाही , उप प्रमुख मनिराज बराल , उद्योग विकास शाखा ,राजस्व शाखा, नेपाल प्रहरि , नगर प्रहरि ,उद्योग बाणिज्य महासंघ , बजार बासि पत्रकार, लगाएत को सहभागितामा उक्त म्याद सकियका समान हरु नष्ट गरिएको नगर प्रहरि प्रमुख धन बहादुर शाहीले बताउनु भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !