रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कर्णालि राजमार्गको पहिरो पन्छाउन , बिष्पोपटक पदार्थ सहित सुरक्षा निकायको टोलि गगने खोलामा

     पहिरोले कर्णाली राजमार्ग ठप्प ए पछी  बाटो खुलान कालिकोट प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयल र प्रहरी प्रमुख डिएसपी टेक रावत सहित सुरक्षा निकायका प्रमुखहरू बिष्पोटक पदार्थ सहित गगने खोला पुगेका छन कर्णाली राजमार्गकोसुर्खेतजुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका गगने खोलामा गएको पहिरोले राजमार्ग ठप्प भएको

चार दिनअघि कर्णाली राजमार्गको कालेखोलामा भासिएको सडकमा ग्याबिन पर्खाल हालेर शनिबार दिउँसो सञ्चालनमा आएपनि शनिबार राति बजे गगने खोलामा पुन: पहिरो गएर सडक अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुररावतले बताउनु भयो  रातिको पहिरोले गाडी सबै रोकिएका छन्। उहाका अनुसार गगनेखोलामा सधैं पहिरो झरिरहने र एकसय मिटर माथिबाट ठूलठूला ढुंगासहित पहिरो झरेकाले स्काभेटरले पन्छाउन नसके पछी  ढुंगा फुटाउन बिष्पोटक पदार्थ सहित टोलि  बाटो खुलाउन गगनेखोला पुगेको छ

वर्षा लागेसँगै कर्णाली राजमार्गको पहिरोले नागरिकलाई सास्ती भएको   तिन देखी सयौ सवारीसधान र मालवहाक ट्रक राजमार्गमा अलपत्र परेका छन ।

उता कर्णाली करिडोरको  फुगाड खोलामा पानीको बहाव बढेपछि कर्णाली करिडोर पनि अवरुद्ध भएको   फुगाड खोलाकोबेलिब्रिज वर्ष अघिको बाढीले बगाएपछि नयाँ पुल बनेको छैन  कर्णाली करिडोरको फुगाड खोला बढेपछि सडक अवरुद्धभएको हो। पहिरोले सडक अवरुद्ध भएपछि कालिकोट हुँदै सुर्खेत जाने गाडी बिभन्न ठाउँमा रोकिएका छन् ।यात्रुहरू समस्यामा परेका छन ।

सम्भवत बर्षा रोकिय आजै पहिरो पन्छाएर बाटो खुलाईने  प्रहरीले बताएको  छ । तर तिन पटक बिस्पोट गराउदा पनि  ढुंगा नफुटे पछि आजलाई पनि बाटो खुल्ने सम्भावना टरेको पहिरो स्थलमा रहेका डिएसप टेक बहादुर रावतले बताउनु भयो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !