रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

पलातामा निरन्तरको बर्षाले पलाता २ राडुनेटाको दलित बस्तिमा १ घर भत्कियो

पलातामा निरन्तरको बर्षाले पलाता २ राडुनेटाको दलित बस्तिमा १ घर भत्किएको छ ।  पलाता गाउपालिका वडा नं २ राडुनेटामा वेलजन विश्वकर्मा को घर अबिरल वर्षाले भत्केको छ । अविरल वर्षाका कारण शोमबार बेलुका घर भत्केको छ । साथै मानवीय क्षेती नभए पनि अन्य घरयासी सम्पति सबै क्षेति भएको छ । त्यसैगरी स्थानीय हाम्रा संवाददाता धनकर्ण बिस्वकर्माले दिएको जानकारी अनुसार बिकको दुईतले कच्चि घर भत्केकाले बिद्यालय पठन पाठनका लागी समस्या परेक जानकारी दिनु भयो। उहाका अनुसार क्षति भएको घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बिस्वकर्माले बताउनु भयो । बाँकी जोखिममा रहेका घरधुरीलाई जिल्लाभर पनि उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरिएको छ । आइतबार रातिदेखि आएको वर्सात पछि घर भत्केले बेलजनको परिवार आफन्तकोमा बसेको उनले धनकर्ण बिस्वकर्माले बताए । ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !