रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

   कालिकोट / रास्कोट नगरपालिका वडा नं  ४ कर्णाली  टोलका  एक ७मा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ। करबिरे सार्किका ७ वर्षीय  छोरा दिउँसो  घर नजिकै खेलिरहेको अवस्थामा अरिङ्गालले टोके पछि  प्राथमिक स्वास्थ्य चौकीमाउपचार पछि थप उपचारका लागि रास्कोट अस्पताल लगिएको थियो ।अस्पतालमा उपचारका क्रममा ज्यान गएको रास्कोट वडा नं ४ का वडा अध्यक्ष दिनेश सन्ज्यालले रेडियो प्रदेश आवाजलाई बताए ।

अरिङ्गालको टोकाइबाट घाईते बालक सार्किको शरीरका विभिन्न भागमा  टोके पछि शक्त अवस्थामाउनलाई अस्पताल पुर्याईएको हो ।घाइते बालक बेहोस अवस्थामा अस्पताल पुर्याईएको उनको ज्यान बचाउनसफल भएको अस्पतालले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !