रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोटमा नगर प्रमुखज्यूद्वारा प्रहरी निरीक्षक सत्यनारायण चौधरीलाई स्वागत ।

रास्कोट इलाका प्रहरी कार्यालयमा सरुवा भई आउनुभएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सत्यनारायण चौधरीज्यूलाई रास्कोट नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुखज्यूद्वारा स्वागत गर्नुभएको छ।

स्वागतका क्रममा नगर प्रमुखज्यूले प्रहरी निरीक्षक चौधरीज्यूलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै रास्कोटको शान्ति सुरक्षा, सुशासन र नागरिक सेवामा प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो।

तस्बिर : नगर सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !