आब २०७७÷०७८ मा स्वास्थ्य सेवा कार्यालय कालिकोटबाट सञ्चालित कामका बारेमा सञ्चारकर्मीहरू संग समिक्षात्मक अन्तरक्रिया गरेको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर रत्नबिर सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लामा संन्चालित संञ्चार माध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य दिदै जनस्वास्थ्य अधिकृत कटक महतले यसै साता नौ वटै स्थानिय तहमा रहेका स्वास्थ्य साखा प्रमुखहरू बिचको बार्षिक समिक्षामा निस्केको निस्कर्षबारे थप जानकारी दिन अन्तरक्रियाको आयोजना गरेको बताउनुभयो । कार्यक्रममा प्रगति रिपोट प्रस्तुत गर्दै अधिकृत महतले जिल्लामा १
सामुदायिक अस्पताल गरेर छ वटा अस्पताल रहेको बताउनु भयो । आधारभुत अस्पताल मेहेलमुडि र सामुदायिक अस्पताल गरेर ६ वटा अस्पताल, आधारभुत स्वास्थ्य इकाई ४७ ,स्वास्थ्य चौकी २७ र सामुदायिक १९ वटा सामुदायिक स्वास्थ्य इकाई बाट सेवा दिइरहेको बताउनु भयो ।
चिकित्सा साखा प्रमुख डाक्टर किरण शाही जनस्वास्थ्य अधिकृत कटक महत तथ्याङकअधिकृत लंङक बम ,हेमराज बम ,प्रशासन तथा स्टोर साखा प्रमुख कमल महत ,डाक्टर अप्सरा हमाल ,अनमि दुर्गा शाही लगाएतको सहभािगता रहेको थियो । १७३ जना स्वास्थ्यकर्मी रहेको जिल्लामा अजै सुधार गर्नु पर्ने अधिकृत महतले बताउनु भयो । सेवाको अबस्थाका बारेमा छलफल गरीएको छ । पुर्ण खोप कबरेज सबैमा राम्रो रहेको र दिगो बिकास लक्षय द्दण्घण् सम्म पुर्ण खोप हुने तयारि स्वरूप अगाडि बढेको बताईएको छ । स्वासथ्य सुचकमा महाबैमा सबै भन्दा कम्जोर देखिएको छ भने छ , रास्कोट आठौ स्थानमा परेको छ । महाबै स्वास्थ्यको रातो लिष्टमा छ । कुपोषणको अबस्था कम रहेको र अन्य सुचकमा पनि महाभैमा लाप्रबाहि देखिएको छ । एमडिआई नेपाल मार्फत बालबालिकालाई पोसिलो िपठो बितरण गर्ने काम भैरहेको बताईएको छ । स्वास्थ्य सेवा कार्यालयले सुरक्षित मातृत्व कार्यक्रम सुत्केरि चेकचाज नियमित गरेको पाईएको छ । २०७७ ।७८ मा चार जना आमाको मृत्यु भएको पाईएको छ । आमाको पेटमै मर्ने टण् जना रहेका छन । सुत्केरि स्वासथ्य संस्था हुन आए पाच हजार आठ सय पाउछ तर पनि घरमा सुत्केरि हुने र जोखिम लिने दर अजै कायम रहेको छ । १४ जनाले घरमै बच्चा जन्माय तर पहुचमा नआएका धेरै हुन सक्ने डाक्टर अफ्सरा हमालको भनाई छ ।कालाजार पचालझरना , पलाता र सान्नि त्रिब्रेणि खाडाचक्रमा बढि प्रभाबित छन । जनसंख्याको २१ %लाई कोभिड सुई लगाएको स्वास्थ्य सेवा कार्यालयको िरपोटमा उल्लेख छ ।गएको आबमा स्वासथ्य सेवा कार्यालयको प्राप्त कुल बजेट १८ करोड घड लाख ड हजार रहेकोमा खर्च ज्ञघ करोड डज्ञ लाख चार हजार ड सय द्दठ रहेको बताईएको छ ।स्वास्थ्यका लागि सक्षम प्रणालि, सेभद चिर्डेलन , एकसनवर्ड, मनहरि बिकास संस्थाले स्वासथ्यका क्षेत्रमा साजेदारिको काम गरि रहेको छ । आफ्नै अक्सिजन पलान्ट स्थापना भएको र अस्पताल परिसर सुधार ,चिकित्सक सेवा उपलब्ध ,
२५ बेडको सरूवारोग अबस्पताल बनाउने निर्णय लगाएतका काम प्रगतिमा देखाएको छ । औसधि खरिदमा जिल्ला भर अनियमित हुने गरेको छनि भन्ने पत्रकारको प्रश्नमा अस्पतालका स्टोर पणरमुख कमल महतले औसधि खरिद एक दुई हप्ताभित्र हुने र औषधि अभावलनहुने बताउनु भयो । यश अघि सबै स्थानिय तहका स्वासथ्य संस्थाका लागि जिल्लाले नै खरिद गर्दथ्यो अहिले स्थानियले आफै गर्छन । द्दढ लाख मात्र बर्षभरि जिल्ला अस्पतालले औषधिका लागि बजेट पाउछ हामिले स्थानिय तहमा दिन सक्दैनौ, उहाले भन्नुभयो ।स्थानियमा औषधि फ्रिरिमा कहिलेहि पाईदैननिफभन्ने प्रश्नमा त्यो जिम्मा स्तानियसरकारकै भएको बताउनु भयो ।महतले मध्यपश्चिममा पहिलो औषधिखरिदका लागि द्दढ लाख मात्र भए पनि ईभिड मारणफत खरिद गर्ने गरिएको छ । तत्काललाई पाच लाखको कोटेशन गरेर हामिले काम चलाएका छौ , महतको भनाई छ ।