नेकपा माअोबादी केन्द्रले पहिलो पटक पार्टी कमिटी पद्वतिलाई लोकतान्त्रिक विधिबाट नेतृत्व छनोटको प्रक्रिया थालनि गरेको छ । अाज नेकपा माअोबादी केन्द्रले देशभरका सबै वडामा एक साथ वडा नेतृत्व छनोट गर्न वडा कमिटीका अधिवेसन उद्घाटन गरेको छ । तर अधिकांस वडामा सहमतिमै वडा कमिटी नतृत्व छनोट गरेर सम्पन्न गरेको छ । यसै बिच कालीकोटमा पनि ८२ वटै वडामा अधिवेसन उदघाटन गरेको छ । रास्कोट नगरपालीका अन्तरगत सबै वडामा पनि अधिबेसन सम्पन्न भएका छन । रास्कोटको वडा नं १ देबेन्द्र शाही उपाध्यक्ष सन्न बम , सचिव कवि कामी ,सहसचिव लक्ष्मि बिक कोसाअध्यक्ष रंगिता शाही , सबै वडामा सर्बसम्बत नेतृत्व छनोट गरेको छ । रास्कोट नगरपालीका वडा २ मा धुर्व सिम्खाडा अध्यक्ष , उपध्यक्ष बिसाखर उपाध्यक्ष ,सचिव छत्रनाथ योगी सहसचिव गोरे सार्की कोषाअध्यक्ष दुर्पता सिम्खाडा रहेको २९ सदस्यीय वडा कमिटी चयन गरेर अधिबेसन सम्पन्न भएको छ ,त्यस्तै वडा नं ३ मा अध्यक्ष दंगली सार्की ,उपाध्यक्ष रतिनाथ योगी टंकनाथ योगी सचिव सहसचिव गोबिन्द साहि, कोषाअध्यक्ष सर्मिला नाथ योगि रहेको वडा कमिटी बनेको छ ।वडा नं ४मा अध्यक्ष अरूण शाही ,सचिव निल्चे सार्की , सहसचिव सिबराज उपाध्याय,कोषाअध्यक्ष जनपुरा उपाध्याय रहेको वडा कमिटी सर्वसम्बत चयन भएको बताईएको छ ।
वडा ५ मा अध्यक्ष ईलिम शाही ,उपाध्यक्ष हरी शाही , सचिव हरिस तिरूवा सहसचिव बाचु तिरूवा
वडा ६ मा अध्यक्ष बिर्ख थापा , उपाध्यक्ष बसन्त मल्ल, सचिव हरि फर्साल सह सचिव एेन ब कार्की कोषाअध्यक्ष हजुरा दर्जि
वडा ७ मा अध्यक्ष कपुर महतारा, उपाध्यक्ष तारा बिक , सचिव परेक शाही , सहसचिव प्रेम भन्डारी, कोषाअध्यक्ष हरीस बिक रहेका छन ।
वडा ८ मा धुर्व धमाला ,उपाध्यक्ष कलिमाने टमट्टा , सचिव मनसा न्यौपाने कोषाअध्यक्ष देबि उपाध्याय र
वडा नं ९ मा उदयनन्द बराल , उपाध्यक्ष धर्मराज एेडि , सचिव अनि बराल , सहसचिव नरेन्द्र उपाध्याय , कोषाअध्यक्ष बाजकला टमट्टाचयन भएको रास्कोट पार्टी नगर कमिटी अध्यक्ष धर्मराज शाही पोषणले बताएका छन । अाज नेकपा माअोबादी केन्द्रका नेता कार्यकर्ता वडामा केन्द्रित भएका छन । अाज वडा अधिवेसन सम्पन्न गरेको नेकपा माअोबादी केन्द्रको निर्वाचन कार्यतालीका अनुसार यहि ११ गते देशभर नगर सम्मेलन सम्पन्न गर्दै छ