रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

शुभकालिका गाउँ पालिकामा बोलेरो जिबको ठक्कर बाट एक बालको मृत्य

 कालिकोट  जिल्लाको शुभकालिका गाउँपालिका वडा- ४ स्वास्थ्य चौकी नजिक बोलेरो जिबको ठक्करबाट दिउसो १२ बजे तिर एक बालकको मृत्यु भएको छ । शुभकालिका गाउँपालिका को राराकाटिया सडक खण्डमा भे .१ .च १२६० नम्बरको गाडीले ठक्कर दिदा बालकको घटना स्थलमै मृत्यु भएको हो। सोहि गाउँ पालिका वडा वडा-५ निवासि नैसिहं टमट्टाको छोरा अन्दाजी १३ बर्षीय सुनिल टमट्टाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोट ले बताएको छ । ‘जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार ,अहिले गाडीलाइ स्थानीयले नियन्त्रणमा लिएकाछन् । गाडि चाललक दैलेख जिल्लाका मिलन रावत भने फरार रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !