- भर्खरै सम्पन्न रास्ट्रिय जनगणना अनुसार कालिकोटको पचालझरनामा बिगतको भन्दा कम डाटा देखाईएको प्रति गाउपालिका अध्यक्ष खड्ग सेजुवाले ध्यानकेन्द्रित भएको बताउनु भयो । दुई बर्ष अघि गाउपालिकाले निकालेको तथ्याङकमा १५ हजार ५ सय ४३ रहेको र अहिलेको जनगणनामा १३ हजार मात्र देखाईए पछी तथ्याङक एकिन हुन नसकेको अध्यक्ष सेजुवालले बताउनु भयो । पालिका अध्यक्ष खडग सेजुवाले सामाजिक सन्जालमा टुईट गर्दै गाउपालिकाकाे प्रत्येक घरमा कर्मचारी पुगेर बनायकाे प्राेफाईलमा १५ हजार ५ सय ४३ थियो अहिले गणनाले१३ हजार निकाल्यो कसरि हुनसक्छ पुन छानबिन गर्नु पर्ने र पुन गणनाको माग गर्नु भयो । फेरि पालिाकाढकाेसुधार गर्ने या गणनाको तथ्याङक सुधार गर्ने भन्ने बिषय सोच्नु प्रने उहाले बताउनु भयो । रास्टिय जनगणनाको यश अघि पनि देसका विभिन्न ठाउमा तथ्याकङ फरक परेको भन्दै आलोचना भएको थियो