नेकपा माओवादी केन्द्र पचालझरना गाउपालिकाले चुनाव केन्द्रित गाउघर टोलमा गतिबिधि अगाडि बढाएको छ । गाउघर भेटघाट अन्तर्गत वडा न ६ बोलुगाउ लगाएत पालिकाका सबै वडाबाट ठूलो संख्यामा यश अघि अन्यपार्टीमा रहेका समर्थक लाई आफ्नो पार्टीमा समाबेस गराउन सफल भएको माओवादी नेताहरूले बताएका छन । बाेलुगाउ बाट नेपालि काग्रेस परित्याग गरि १४ घरपरिवार सहित दर्जनौ अन्यपार्टीका समर्थकहरूले माओबादी केन्द्रमा प्रबेस गरेका छन । कुम्म सार्की, पतापे सार्की ,डिल बहादुर बुढा, दुर्ग बुढा दिर्ग बुढा, नन्द ब बुढा, रण ब बुढा,छ्क्क बुढा वडा न ७ बाट जैसिगे दर्जि,बिरबल बुढा,कर बाेहरा,धनकन्न बाेहरा, दुर्ग बाेहरा भने एमाले बाट जनक बाेहरा र सर्प बाेहरा सबैलाई माओवादी केन्द्रका नेता प्रदेस कमिटी सदस्य तथा गाउपालिका अध्यक्ष खड्गराज सेजुवाल , प्रदेस कमिटी सदस्य तथा जिल्ला सचिव देबजंग शाही , प्रदेस कमिटी सदस्य तथा महिला नेतृ अल्किना बम तारा न्यौपाने ,नेता भानुभक्त सन्ज्याल, पौरख बिक लगाएतले स्वागत गरेका छन पछिल्लो चरण पचालझरनामा माओवादी केन्द्रले व्यापक संगठन सुदृढ गरेको छ ।