रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पचालझरना गाउपालीकाका सबै काम डिजिटल प्रबिधिबाट

पचालझरना गाउपालिकाले गाउपालिकाको काम कार्वाही छिटोछरीतो र भरप्रदो एवं बिस्वस्निय बनाउन कम्युटर प्रबिधिबाट सुचना प्रबिधिलाई चुस्तदुरूस्त पारेको छ । गाउपालिकामा सुचना बोर्ड नागरिक बडापत्र पनि डिजिटल राख्दै पालिकाले सबै काम कम्टुटर अनलाईन प्रबिधि बाट हुने ब्यवस्था मिलाईएको सुचना तथा प्रबिधि अधिकृत प्रकाश कठाएतले बताउनु भयो । प्रबिधिलाई ब्यवस्थित गर्दै सबै वडामा पनि प्रबिधिलाई ब्यवस्थित गरिने जनाईएको छ । बिधुत आपुर्तिलाई सहज बनाउदै सुचना प्रबिधिका माध्यमबाट पालिकालाई शुससानमैत्री र सुचना मैत्री बनाउने उधेश्य रहेको पालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनु भयो । उहाका अनुसार भौतिक पुर्वाधार त देखिने बिकास हो , आफ्नै कार्यकालमा सडक , स्वास्थ्य ,िशक्षा र भौतिक पुर्वाधार ,कृषि र सिचाईमा उल्लेखिय बिकास गर्न सफल रहेको दाबि गर्दै सेजुवालले अब पालिका प्रति नागरीकको बिस्वास जित्न सफल भएको दाबि गर्नु भयो । पालिकालाई अब डिजिटल र प्रबिधि तर्फ लिने प्रयास भैरहेको अध्यक्ष सेजुवालको दािब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !