सहकारी मार्फत ब्यवसायी बनेर उत्पादन गरे बिदेस जानू नपर्ने कालिकोट उद्योग बाणिज्य संघका अध्यक्ष रतन बहादुर शाहीले बताउनु भयो । कालिकोट स्थीत हिमचुलि कृषि सहकारीको १३ साधारणसभामा सुभकामना दिदि विशेष अतिथि समेत रहेका बाणिज्य संघका अध्यक्ष शाहीले हिमचुलीले कालिकोटमा सहकारीमा क्रान्ती ल्याएको र गाउमा हुने मिटर ब्याजको अन्त गरेर , महिलालाई आत्मनिर्भर बनाउन सफल भएको बताउनु भयो । हिमचुली कृषीसहकारीका संन्चालन समितिका सदस्य समेत रहेका शाहीले सहकारीमा आबद्व महिला सदस्यले आर्थिक स्वालम्वन संगै उत्पादनमा लाग्न अनुरोध गर्नु भयो । शहकारीले उच्पादन देखि बजारीकरणसम्म र बचत देखि रिणप्रवाहा सम्म काम गरिरहेको शाहीले बताउनु भयो ।