रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

बिद्यालयमा राजनितिक गर्न हुदैन : ललिजन शाही उपाध्यक्ष नेकपा माओवादीकेन्द्र पचालझरना

राजनितिक बिचारमा हुने र बिकासमा हुन नसक्ने नेकपा माओवादी केन्द्रका पचालझरना गाउपालिका उपाध्यक्ष ललिजन शाहिले बताउनु भयो । पचालझरना गाउपालिका वडा नंम्मर ९ को कर्णाली आधारभुत बिद्यालयको ६ कोठे नवनिर्मित भवनको उद्घघाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष शाहीले माओवादीले कालिकोटमा सरकार समालेको १० बर्ष भयो स्थानियदसरकारले त एक कार्यकाल ५ बर्ष मात्र भयो तर जनयुद्व अघिका बर्षमा पनि सरकार थियो वडा तथा गाउपालिका जनप्रतिनिधि थिए उनिहरूले बिसौबर्ष सम्म गरेको बिकास माओवादी सरकारले ५ वर्समा गरि दिएको दाबि गर्नु भयो ।कर्णालिको राजनितिक लिडर बनी सकेका महेन्द्र शाही संग अब पचालझरनाका केही ब्यक्तिले बिपक्षि पार्टीको राजनितिमा लागेर खुट्टा तान्ने भुईखुट्टी काम नगर्न आग्रह गर्नुभयो ।
कालिकोट जिल्लाको पचालझरना गाउपालिका वडा नं ९ तिखार्तिमा रहेको कर्णाली आधारभुत बिद्यालयको एक विशेष समारोका बिच नब निर्मीत भवनको ऊद्घघाटन गरिएकोकार्यक्रममा बोल्दै शाहीले महेन्द्र शाहीले बिकास गरेनन् भन्नेहरूको गलत राजनितसक खेल रहेको शाहीले बचाउनु भयो । पचालझरना गाउपालिकाका अध्यक्ष खड्गराज सेजुवाल बिस्वप्रकासको प्रमुख अतिथ्यथामा र उपाध्यक्ष चारा न्यौपानेको विशेष अतिथ्यथामा आयोजित एक बृहत् कार्यक्रमका बिच नवनिर्मित भवनको उदघाटन गरिएको हो । कार्यक्रममा गाउशिक्षा समितिका संयोजक वडा नम्मर ४ का अध्यक्ष अनरूप रोकाया, वडा नम्मर 9 का वडा अध्यक्ष जोरे तिरूवा , वडा नम्बर ८ का अध्यक्ष डम्मरे कामी न्यायीक समितिका संदस्य गोरक्ष्य ब शाही , पालिका सुचना अधिकृत प्रकाश कठाएत , माओवादी केन्द्र पचालझरनाका अध्यक्ष पौरख बिक , गाउँ शिक्षा समितिका सदस्य प्रभुजन सन्ज्याल ,शिक्षा सम्बद्व सरोकारवालाको उपस्तिथिमा कार्यक्रम सम्पन्न गरिएको हो । बिद्यालय ब्यवस्थािन समितिका अध्यक्ष रूद्र तिरूवाको अध्यक्षयतामा कार्यक्रम सुरू भएको हो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !