बिज्ञान र प्रबिधिको जमानामा हो यो । सुचना सञ्चारको अदभुत बिकासले समाजअहिले निक्कै अगाडि छ । समाजमा सुचनासञ्चारको हिसावले अहिले एफएम रेडियो भन्दा टेलिभजन , सामाजिक संन्जाल र अनलाईन मिडियाको प्रभाव बढी छ भन्नेहरूका लागि उनी एक चुनौति बनेका छन । अनलाईको अग्रेजी साईड खोल्न र ट्याव मोमाईल जोह गरेर सधै सामाजिक सन्जालमा रमाउन सक्ने ज्ञानक्षमता हाम्रो समाजमा कमै मानिस संग छ अर्को त्यो जहा ,तहिवाट सम्भवना पनि छैन । सामान्य सादा मोवाईलमा जहाँ तहीवाट सुन्न सकिने बिकटको प्रभावकारी सञ्चार माध्यम एफएम रेडियो हो । त्यो प्रमाण सुभकालिका ठानाका दलसुर शाही हुन ,उहाँ उमेरले ७१ बर्षका हुनुहुन्छ । उहाँ सामुदायीक रेडियो प्रदेश आवाज उहाको सुख दुखको बिसउनि बनेको छ । बृद्व शाही दुई दिन लगाएर लठ्ठीको साहारामा रेडियो प्रदेश आवाज खोज्दै सदरमुकाम पुग्नु भयो । दिनभरि रेडियोमा कुरेर रेडियो प्रदेश अवाजबाट रात्रिकालिन सेवाको कार्यक्रम सम्झनाका भाका कार्यक्रमका सन्चालिका प्रेरणा बिस्वकर्मा प्राबिधिक देबराज चौलागाई र छत्रकला शाहीसंग भालसुकालि गरेर फर्किनु भयो । हुनत उहाका छोराछोरी बुहारी सबै जागीरमा छन उनलाई त्यसबाट उहाको मन सान्त छैन उहा हर बखत रेडियोको साथमा हुन्छु भन्नू हुन्छ ।
भेट पछि बृद्व शाहीको कुरा सुनेर सन्चालिक प्रेरणा बिश्वकर्माले भनेकि छन बास्तमा भन्ने गरिन्छ बिज्ञानले सारा संसार लाई परिवर्तन गर्छ भने कला र प्रतिभाले मानिसका सोभाब शैली आचरण र मन मस्तिष्कलाई परिवर्तन गर्छ भन्ने भनाइले अहिले सार्थक्ता पाएको महशुस भयो ।त्यसको एक उदाहरण पात्र हुन् कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका ठानाका ७१बर्सिया दलसुर शाही ,जसले गर्दा उहाँले हामीलाई सुनाएको अनुभवले आखिर कला र प्रतिभाले साच्चिकै मानिसलाई परिवर्तन गर्दो रहेछ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ।कालिकोट जिल्लाको सदरमुकाम मान्मको कोभिड अस्पताल नजिकै रहेको सामुदायिक रेडियो प्रदेश आवाजको प्रस्तुति कार्यक्रम सम्झनाका भाका कार्यक्रम आजकाल दलसुर शाहीको सुख दुखको सारथि बन्ने गरेको अनुभव सुनाउनु भयो ।उहाँ आज हाम्रो सामुदायिक प्रदेश रेडियो आवाजको स्टुडियोमा नै आउनु भयो र करिब ६ घण्टा कुरेरै भए पनि रेडियो प्रदेश आजमा हामी सबै स्टाफ लाई भेटेर कैले नबिर्सिने अबिस्मरणीय सुझाव दिएर जानू भयो उहाँ ७१ बर्सिया दलसुर शाहीको महत्त्वपूर्ण सुजाब हाम्रो लागि पनि एउटा महत्त्वपूर्ण पाठसालाको रुपमा गरण गरेका छौँ ।
यस्तै रेडियो प्रसारण क्षेत्र अछाम दैलेख ,कालिकोट बाजुरा र जुम्लाबाट समेत यो कार्यक्रममा साहीत्यीक श्रष्ठाहरूले भाग लिने गरेका छन ।