रास्काेट~कालिकाेट जिल्ला रास्काेट नगरपालिका वडा नम्बर १ मा ने . क.पा माओबादि केन्द्र का उम्मेदार उदयराम आचार्या क.(तपेन्द्र )काे प्यानल नै बिजय भएकाे छ। भने बिजय तपेन्द्र ले २७६मत ले बिजय भएका छन। भने प्रतिदन्दि नेपाली काङ्ग्रेस का सुरिन्द्र संज्याल ले २२६ मत ल्याएका प्राजित भएका छन।