रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

याैन प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी किशाेर किशाेरि लाई परार्मश तालिम सम्पन्न

असाढ १ गते रास्काेट ~ कालिकाेट जिल्ला रास्काेट नगर पालिका मा प्लान ईन्टरनेशनल काे अार्थिक सहयाेग र मानव अधिकार तथा वातबरण बिकास केन्द हुरुन्डेक नेपाल काे सहजिकरण मा संचालित बाल बिबाह छिटाे बिबाह र जबजस्ति बिबाह न्युनिकरण परियाेजना अन्तगत यश रास्काेट नगरपालिका वडा न ५ का का बा अध्यक्ष रत्नमान राेकाया काे सभा अध्यक्षतामा यश नगरपालिका का वडा न १ देखि ९ सम्म का र सान्नित्रिबेणि गाउपालिका वडा नम्बर ८र ९ का किशारि हरुलाई याैन प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि किशाेर किशाेरि हरुलाई रास्काेट नगरपालिका वडा २ मा रहेकाे स्वास्थ्य चाैकि का ईन्चार्ज धर्मराज शाहि ले परामर्स सेवा तालिम दिनु भएकाे र सहजिकरण COC सहजकर्ता पहलमान शाहि ले गरेकाे र उक्त परियाेना का फिल्ड सुपरभाईजर दिपेन्द बहादु शाहि ले भन्नूभाेकि समाजमा रहेका रुडिबादि प्रथा जस्तै बाल बिबाह ,महिला हिन्सा ,महिनावारि र समुदाएमा पछाडि पडेका बर्ग हरुकाे चेतना अभिबिर्धि गराउदै यस्ता संस्कार लाई अन्ते गर्नु यश परियाेजना काे मुख्य भुमिका हाेभनी उक्त परियाेजना फिल्ड सुपरभाईजर दिपेन्द बहादुर शाहि ले जानकारि दिनु भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !