कालिकाेट ~ रास्काेट नगरपालिका मा संचालन मा रहेका आ. ब२०७८/०७९ का संचालित याेजना काे अनुगम सुरु गरियकाे छ। उक्त याेजना काे अनुगमन मा बल्दै नगर उप प्रमुख मनिराज बराल ले भन्नू भाेकि जुनसुकै काम काे पनि अनुगमन हुन्छ । अनि काम काे आधार मा कति लागत हाे र लागत अनुसार काम भएकाे छकि छैन। भनी हेरेर मात्र काम काे आधार मा भुक्तानि हुन्छ । उक्त अनुगमन नभए सम्म कुनै याेजना काे भुक्तानि हुन्न र अनुगमन मा नगर उप प्रमुख र प्राबिधिक पत्रकार लगाएत काे टाेलिले अनुगमन गरिने बताउनु भएकाे छ।