रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

आर .सि. पि बजार बासि संग नगर प्रमुख शाहि

कालिकाेट ~ रास्काेट नगरपालिका काे केन्द मा रहेकाे आर. सि. पि बजार लाई कसरी ब्याबस्तित गर्न सकिन्छ ।आर सि पि बजार ब्याबस्ता पन समिति लाई  । सुझाब दिदै उक्त कार्यक्रम मा बाेल्दै नगर प्रमुख धर्मराज शाहि (पाेषण ) अब रास्काेट नगरपालिका का सम्पुण बजार कसरी ब्याबस्तित गर्न सकिन्छ। र अब रास्काेट नगरपालिका काे बजार मा रहेकाे फाेहाेर ब्याबस्था गर्नु र बजार सफा राख्नु हामी सबै काे कर्तब्य हाे बजार सफा छत। हामी सबै सफा रहन्छै ।भन्दै आर सि पि बजार का व्यापारी हरुलाइ सुझाब सल्लाह दिनु भएकाे नगर प्रमुख काे सचिवालय ले खबर कर्णाली लाई जानकारि दिएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !